२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

फाईभ पी नेपाल ईन्टरनेशनलएक्स्पो–२०२१ सुरु

काठमाडौँ, ८ माघ । प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्डउद्योगलाई आधार बनाई संचालनगरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनलएक्स्पो–२०२१’बुधबारदेखि सुरु भएको छ ।तीनदिन सम्म संचालन हुने एक्स्पोको बुधबार एक समारोह बीचभर्चुअल माध्यमबाट उद्घाटन गरियो ।

बिगतका बर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गतबर्ष समेत काठमाडौंको भृकुटीमन्डमपमा आयोजना गरिएको भएपनि यस बर्ष कोभिड १९ कोकारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो।

एक्स्पोको उद्घाटन भारतका उद्योग तथा ब्यापार बिभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासक ाप्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्षराजेशकाजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश बिभागअध्यक्षनवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड ईभेन्टका म्यानेजिड्ड डाईरेक्टर प्रेम अनवेशी र सुजल भट्टराईलगायतकाबक्ताहरुले एक्स्पोको महत्वकाबिषयमाजानाकारी गराउनु भएको थियो ।
उक्तएक्स्पोमा प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्डउद्योगसंग सम्बन्धित नेपालभारत लगायतबिभिन्न देशकाउद्योगहरुले आफ्नाउत्पादनतथाप्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममाकरिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेकाथिए ।
परिवर्तित समय अनुसार बिभिन्नउद्योगको क्षेत्रमा समेत प्रविधिको तिब्र रुपमाबिकास र परिवर्तनहरु भएकाले उक्तएक्स्पो नयांप्रविधिकाबिषयमा ज्ञान लिन र अनलईनको माध्यमबाट खरिद तथाबिक्रिगर्नकालागि राम्रो अवसरको रुपमा रहेको बिश्वासआयोजकतथा सहभागीहरुलेगरेका छन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…