2Shares

पोखरा भ्यूज ।नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशनको पोखरामा उद्घाटन सत्र चलिरहदा मंच नपाए पछि आक्रोशित नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा आक्रोशित भएका थिए । उनले केही समय माइक नियंत्रणमा लिदै विपी कोइराला सहभागी कार्यक्रम संचालन गरेको यज्ञबहादुरलाई मञ्च नदिने’ भन्दै आक्रोस पोखे ।
गण्डकी प्रदेशमा सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका उमेदवार अर्जुनप्रसाद जोशीलाई बोल्न दिएपछि अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने भन्दै कार्यकर्ताले विरोध गरेका थिए ।

बाँकी भिडियोमा…..

IMG_7792

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected