22Shares

पोखरा भ्यूज । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा कोषाध्यक्ष सहित १३ जना सदस्य मनोनीत गरिएका छन् कांग्रेस प्रदेशसभापति शुक्रराज शर्माले राखेको कोषाध्यक्ष सदस्य पद मनोनयनको प्रस्ताव समितिको बुधबारको बैठकलेसर्वसम्मत पारित गरेको हो

शर्माले बागलुङका वसन्तकुमार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् कार्यसमिति सदस्यमा १३ जनामनोनीत भएका छन् तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतकारामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँकाअमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीकादेवेन्द्र केसी मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका हुन्

बैठकले ३४ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको जसमा सभापति शर्मा, उपसभापति कल्पनातिवारी मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिलारानाभाट रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् समितिमा अर्जुनजोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी पार्वती आचार्य छन्

बैठकले प्रशिक्षण विभाग प्रमुखपछि तोक्ने विज्ञहरुसँगको समन्वय महामन्त्री विष्णुप्रसाद लामिछानेले गर्नेनिर्णय पनि भएको कार्यालय सचिव प्रकाश बरालले जानकारी दिएका छन्

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected