0Shares

पोखरा भ्यूज

पोखरा सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले करोड ११लाख आर्थिक सहयोग गर्ने भएको

खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकारसंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाबल्हामु गाउँपालिका बीच एकसमझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको

भारतनेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको करिब करोड ११ लाख आर्थिक सहयोगमा यससामुदायिक विकास परियोजनाको निर्माण हुने जनाईएको

यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य गुणस्तरीयजीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईकोव्यवस्था गर्नेछ

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथाअन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको भने ४६७ वटा परियोजनाहरु सम्पन्नगरिसकेको त्यसमध्ये सोलुखुम्बु जिल्लामा परियोजनासहित प्रदेश मा ७८ वटा परियोजनाहरुलाईअघि बढाइएको

नजिकको छिमेकी भएको नाताले भारत नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको यसपरियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारतसरकार सदैव हातेमालो गर्न तयार रहेको कुरा जनाईएको

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected