5Shares

पोखरा भ्यूज

पोखरा ।यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कास्कीमा रहेका ५ वटा स्थानीय तहमा प्रमुखमा ४६ र उपप्रमुखमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरा महानगरपालिकाको प्रमुखका लागि २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी

पोखरा महानगरपालिकाको प्रमुखका लागि २८ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय कास्कीका अनुसार महानगर प्रमुखको मनोनयन दर्ता गर्नेमा १९ जनाले विभिन्न दलबाट जनाले स्वतन्त्र उम्मेदवारीदिएका छन्

त्यस्तै उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १० वटा विभिन्न राजनीतिक दलबाट छन् भनेएक जना स्वतन्त्र छिन्

महानगर प्रमुख उपप्रमुखमा सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएका थिए जसमध्ये नेपाली कांग्रेसबाट प्रमुखमा जनाको बागी उम्मेदवार परेको

प्रमुखमा कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन, नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्दगुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल अर्गनाइजेसन), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बाँनिया (आमूल परिवर्तनमसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंहमोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बाँककनिया (नेपालका लागि नेपाली),  गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी) उम्मेदवारी दर्ता गराएका छन

यसै गरी प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनेमा खडकराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा रहेका छन

उपप्रमुख मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट (गठबन्धनकांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतलाथापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), दमबहादुर गुरूङ(आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी) सोममाया विक (स्वतन्त्र) मा उम्मेदवारीरहेको

कास्कीको अन्नपूर्णमा अध्यक्षमा ११, उपाध्यक्षमा जना उम्मेदवार

अन्नपूर्णमा सत्ता गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्  पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन्

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् अन्नपूर्णमा  वटा पार्टी स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका हुन् उक्त गाउँपालिकामा एमालेका विष्णुबहादुर केसी, कांग्रेसका युवराज कुँवर, नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारी, जसपाका नवराज पौडेल, नेकपा एकीकृत समाजवादीका तुलसी दाहाल, राप्रपाका पूर्णचन्द्र चुवाई, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घले, राप्रपा नेपालका दानबहादुर गुरुङ तथा स्वतन्त्रबाट भक्त गिरी, पशुपती भण्डारी ईन्द्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय अन्नपूर्णले जनाएको

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षका लागि वटा पार्टीका जनाले उम्मेदवारी दर्ता गरेका छन् उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी, कांग्रेसकी खिमकुमारी गुरुङ, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, नेकपाएसका नन्दकुमारी भण्डारी राप्रपाका सीतादेवी भण्डारीले उम्मेदवारी दिएका छन्

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा , उपाध्यक्षमा जनाको उम्मेदवारी

रुपा गाउँपालिकाको अध्यक्षमा पार्टीका महिलासहित जनाले उम्मेदवारी दिएका छन् रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय रुपाले जनाएको

रुपाको उपाध्यक्षमा पार्टीका महिलासहित जनाले उम्मेदवारी दिएका छन् रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन्

कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा , उपाध्यक्षमा जना उम्मेदवार

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा वटा पार्टीका महिलासहित जनाले उम्मेदवारी दिएका छन् मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय मादीले जनाएको ।। यो पालिकामा कांग्रेसले अध्यक्ष माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन

मादीको उपाध्यक्षमा वटा पार्टीका महिलासहित जनाले उम्मेदवारी दिएका छन् मादीमा एमालेकी कल्पना गुरुङ, माओवादी केन्द्रका लालबहादुर गुरुङ राप्रपाका सरला पौडेलले उम्मेदवारी दिएका छन्  यहाँ माओवादीका लालबहादुरलाई कांग्रेसको समर्थन

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा , उपाध्यक्षमा जना उम्मेदवार

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका लागि जनाले उम्मेदवारी दिएका छन् सो गाउँपालिकामा दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय माछापुच्छ्रेले जनाएको

माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा वटा पार्टीका महिलासहित जनाले उम्मेदवारी दिएका छन् माछापुच्छ्रेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी केन्द्रकी प्रविणा अधिकारी, जसपाका जगतबहादुर गुरुङ, नेकपा एसका आसिम गुरुङ राप्रपाकी राधा थापा मगरले उम्मेदवारी दिएकाछन्

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected