0Shares

काठमाडौ उपत्यकामा ट्राफिक जरिवाना तिर्न अब बैंक धाउनु नपर्ने भएको छ । ट्राफिक प्रहरी कार्यालयले क्युआर कोर्ड मार्फत जरिवाना तिर्न सकिने व्यवस्था गरेपछी बैंक धाउनुपर्ने झन्झटको अन्त्य भएको हो । बिहिवारदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको शुरुवात गरेको हो ।
उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected