9Shares

पोखरा भ्यूज

पोखरा पोखरा महानगरपालिकाको १५औं मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन

आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५८ हजार सय ९३ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार सय ४८ मत प्राप्त गरेका छन्

मेयर पदमा राप्रपाका शंकर खरालले हजार सय ७४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारीदिएका अटेरी उम्मेदवार गनेस पौडेलले हजार ३० मत प्राप्त गरे

पोखराका ३३ वटा वडामध्ये २३ वटा वडामा नेपाली काँग्रेस विजयी भएको भने वटा वडामा नेकपा एमाले वडामा स्वतन्त्र विजयी भएका छन २०७४ को स्थानीय तह निर्वाचनमा पोखरामा एमालेले मेयरउपमेयरसहित २२ वटा वडामा निर्वाचित भएको थियो।

पोखराका ३३ वडाबाट निर्वाचित वडाध्यक्षहरू

पोखरा: साहरा प्रधान (एमाले)

पोखरा: दिवसमान प्रधानांग (काङ्ग्रेस)

पोखरा: प्रकाश उदास (काङ्ग्रेस)

पोखरा: देवकृष्ण पराजुली (काङ्ग्रेस)

पोखरा: विष्णु प्रसाद बराल (एमाले)

पोखरा: विष्णु बहादुर भट्टराई (एमाले)

पोखरा: राम मोहन आचार्य  (काङ्ग्रेस)

पोखरा: रुद्र बराल  (एमाले)

पोखरा: दीपेन्द्र मर्सानी (काङ्ग्रेस)

पोखरा१०: राजेश गुरूङ(काङ्ग्रेस)

पोखरा११: प्रेमप्रसाद कर्माचार्य (काङ्ग्रेस)

पोखरा१२: सन्तोष बास्तोला (काङ्ग्रेस)

पोखरा१३: किरण बराल (काङ्ग्रेस)

पोखरा१४: बोधराज कार्की (काङ्ग्रेस)

पोखरा१५: तोरण बाँनिया  (एमाले)

पोखरा१६: अमृत शर्मा तिमिल्सिना (काङ्ग्रेस)

पोखरा१७: राधिका शाही योगी(एमाले)

पोखरा१८: शिव तिमिल्सिना (काङ्ग्रेस)

पोखरा१९: पुष्पेन्द्र पाण्डे (काङ्ग्रेस)

पोखरा२०: गंगाबहादुर के सी  (एमाले)

पोखरा२१: दीपक सुवेदी(एमाले)

पोखरा२२: हिमलाल बराल(स्वतन्त्र)

पोखरा२३: रामकाजी गुरूङ (काङ्ग्रेस)

पोखरा२४: भरत अधिकारी (काङ्ग्रेस)

पोखरा२५: मोतीलाल तिमिल्सिना (काङ्ग्रेस)

पोखरा२६: नरेन्द्र थापा (काङ्ग्रेस)

पोखरा२७: पूर्णबहादुर गुरूङ(काङ्ग्रेस)

पोखरा२८: श्रीकृष्ण लामिछाने(काङ्ग्रेस)

पोखरा२९: श्रीप्रसाद गुरूङ(एमाले)

पोखरा३०: दुर्गाप्रसाद सुवेदी (काङ्ग्रेस)

पोखरा३१: झम्कनाथ कँडेल (काङ्ग्रेस)

पोखरा३२: अज्कल बहादुर कार्की (काङ्ग्रेस)

पोखरा३३: रामचन्द्र अधिकारी (काङ्ग्रेस)

 

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected