223Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसका युवा नेता सुवास सिग्देल गिरिजाप्रसाद कोइराला फाउन्डेशन कास्कीको सचिवमा मनोनित भएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशन फर डेमोक्रेसी एण्ड डेभलपमेण्ट नियमावली २०६७ को परिच्छेद ३ (ग) अनुसार सिग्देललाई सचिव पदमा मनोनय गरिएको कास्की संयोजक विजयराज आचार्यले जानकारी दिए ।

सिग्देल यसअघि नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कास्की २ (ख) को प्रदेश सभा सभापतिमा पराजय भएका थिए । फाउन्डेनलाई चलायमान बनाएर संस्थागत उद्देश्य हासिल गर्न समिति विस्तार गरिएको संयोजक आचार्यको भनाई छ । सिग्देलको मनोनयपत्र यस्तो छः

223Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected