48Shares

पोखरा । पोखरा महानगरपालिका२८, कालिका झाझरमारे स्थित जनज्योति मा. वि.मा बृक्षारोपण गरिएको । लायन्स क्लव अफ पोखरा फरक अभियानलेरुख रोपौ, वातावरण सफा राखौंभन्ने अभियान अन्तर्गत दालचिनी, कपुर, अशोका, वेल लगाएत अन्य जातका फूलहरू रोपेको हो

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ बसुधा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लब अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा रिजन चेयरपर्सन प्रेम दाहाल, जोन चेयर पर्सन किरण ढकाल, क्लबका पदाधिकारी सदस्यका साथै बिधालयका ब्यावस्थापन समितिका अध्यक्ष, शिक्षक शिक्षिका लगाएतको उपस्थिति रहेको थियो
प्रमुख अतिथि भट्टराईले रुखले वातावरणलाई स्वच्छ सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, बृक्षारोपण विद्यालयमा मात्र नभएर घरघरमा विरुवा रोप्न समेत आग्रह गरेकी थिईन

48Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected