2Shares

पोखरा । मंसिर गते हुने प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर का स्वतन्त्र उम्मेदवार महादेव गुरूङले पुतली चिन्ह पाएका छन् प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवारी दिएका गुरुङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुतली चुनाव चिन्ह प्रदान गरेको हो

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए

निर्वाचन आयोगले आज बिहान १० बजेबाट बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे

अहिलेको अवस्थाका गठबन्धनका नाममा नेपाली कांग्रेसको नीति सिद्धान्तलाई तिलाञ्जली दिएकै कारणआफूले उम्मेदवारी दिएको गुरुङले बताउँदै आएका छन् उम्मेदवारी फिर्ता लिन सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि आफूले इन्कार गरेको उनको प्रतिक्रिया थियो कास्की जिविस पूर्व सभापति उनी प्रतिनिधि सभामा विजयी भएर राज्यमन्त्री पनि भइसकेका व्यक्ति हुन्

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected