18Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. () बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन्

बरालले १२ हजार ३६७ पहारीले ११ हजार ९०२ मत प्राप्त गरे पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए

यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५ सय ६०, मंगोल नेशनल अर्जनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादी पार्टीका गोरे दमैले २९५ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष रजकले११७ मत प्राप्त गरे  

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected