98Shares

पोखरा । सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् (सेकोनपोखराको २५ औं बार्षिक साधारणसभा तथा १३औं अधिवेशन सम्पन्न भएको

शनिवार सम्पन्न अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि .किसान सिंह गुरुङको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको  समितिको उपाध्यक्षमा .हरि प्रसाद अधिकारी, सचिव .आनन्दप्रसाद सापकोटा, सहसचिवमा .ध्रुव गर्बुजा पुन र कोषाध्यक्षमा .धर्मराज अधिकारी निर्वाचित भएका छन्

यसैगरी सदस्यहरूमा क्रमशः .कौशल चन्द्र जि. सी., .बिमल भण्डारी, .सुजित बिजुक्छे, .याम थापा, .मोहन सिग्देल, .बिरेन्द्र कुमार सिग्देल .किरण राज सिग्देल निर्विरोध निर्वाचन भएको निर्वाचन संयोजक एवं सेकोनका पूर्वअध्यक्ष राजेन्द्र लिगलले जानकारी दिए निर्वाचन मण्डलमा लिगल सहित .. बाबुराम बराल . राजेन्द्र प्रजु सदस्य रहेका थिए

सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् (सेकोन) कास्कीका अध्यक्ष .किशोर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव .हरिप्रसाद अधिकारीले संस्थाको सांगठनिक एवं प्रगति प्रतिबेदन कोषाध्यक्ष ई.कौशल चन्द्र जि. सी.को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो

98Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected