
पोखरा भ्यूज
११ फागुन, काठमाडौँ । विश्वकप लिग–२ शृंखलाका विजेता खेलाडीले जनही दुई लाख पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई जनही दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिंदै पुरस्कार समेत दिने घोषणा गरेका हुन् ।











