1Shares

पोखरा भ्यूज
पोखरा मंसिर २१ देखि पुष गतेसम्म आयोजना हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए

मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको अध्यक्ष प्रजापतिले जारी गरेको विज्ञप्तिमा उल्लेख

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको हातेमालोमा गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका नेपाल पर्यटन बोर्डको प्रवद्र्धनसँगै पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसका अन्तर्गतका लक्ष्मी हुण्डाइ, समृद्धिस्टिल्स सुजल फुड्सको मुख्य प्रायोजक

यसैगरी मुख्य सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, याक ब्रेविङ प्रालि,यती डिष्ट्रिलरी प्रालि राष्ट्रिय वाणिज्य बैंक रहेका छन्   त्यस्तै, मञ्च प्रायोजकमा दी नेपाल डिष्ट्रिलरी प्रालि, बीमा प्रायोजकम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड टिकट प्रायोजकमा नेपाल टेलिकम राष्ट्रको संचार, हस्पिटल पार्टनरमा चरक मेमोरियलय हस्पिटल, पास प्रायोजकम यती इयरलायन्स, खानेपानी प्रायोकमा अन्नपूर्ण फुड्स एण्डवेभरेजरेडियो जिंगल प्रायोजकमा कर्माचार्य ग्रुपको कोसेली तेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, डिजीटल पेमेण्ट पार्टनरमा खल्ती प्रालि, हस्पिटालिटी पार्र्टनरमा कुटी रिसोर्ट, पोखरा बुटिक होटल चौतारी बुटिक होटल रहेका छन्

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति उमेश धमलाको संयोजकत्वमा २०१ सदस्यीय मुल आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको कार्यसम्पादन समिति अन्तर्गत सल्लाहकार समितिका अलावा गठित विभिन्न ३० वटा उपसमितिहरुको सक्रियताकै कारण मेलाको ९३ प्रतिशत तयारी सम्पन्न भएको मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन हुनेछ

मेला अन्तर्गत डोमतर्फ ५४ ,अटोका ५० अन्य विभिन्न खालका १४६ गरी वटा स्टल गरी करिब २५० स्टल रहेका छन् । 

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामानलत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री प्रदर्शनरहेका छन् गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शन, प्रवद्र्धनको लागि विशेष स्टलको व्यवस्था गरिएको महिला उद्यमशीलता विकासकै लागि मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था मिलाइएको ती सामानहरु खरिद लागत साझेदारी तथा बजारीकरणमा सघाउने व्यवस्था मिलाइएको नेपाली मौलिक कला   संस्कृतिको संरक्षणका निम्ति मेला स्थलमा दैनिक रुपमा ती कार्यक्रम समेटिने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको

मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु. सय विद्यार्थीको लागि रु.६० कायम गरिएको अवलोकनकर्ताले खरिद गर्ने रु सयको टिकटबाट रु १० विद्यार्थीले खरिद गर्ने टिकटबाट रु जाजरकोट भूकम्पपीडतलाई प्रदान गरिने अध्यक्ष प्रजापतिले बताए मेला अवलोकनकर्ताले लोकप्रिय डिजिटल प्लेटफर्म खल्तीको क्यूआर कोडमार्फत् टिकटको भुक्तानी गर्ने व्यवस्था मिलाइएको मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्थामेलाको प्रवेश टिकटको अर्धकट्टीकै आधारमा अवलोकनकर्ताले गोलाप्रथाद्धारा एउटा स्कुटर प्राप्त गर्न सक्ने छन् 

मेलाबाट अनुमानित आम्दानी रु. ९० लाखमा अनुमानित खर्च रु ८०  लाख कटाउँदा  रु. १० लाख बचत हुने अनुमान गरिएको मेला आयोजनाबाट बचत भएको रकम  उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने आयोजकले जनाएको

यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक  व्यापार मेला २०४२ २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला२०५३, पुष्पप्रदर्शनी२०५५, हस्तकला तथा पुष्प मेला२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला२०५९, औद्योगिक व्यापार मेला२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा२०६२, महिला उद्यमी मेला २०६८ २०७० २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ आयोजना गरिएकोमा कोभिडका कारण २ संस्करण् आयोजना नभएको तथा २०७९ सालबाट पुनः मेलालाई निरन्तरता दिइएको हो

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected