0Shares

पोखरा भ्यूज
काठमाडौँ — नेपाल आयल नियमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाउने निर्णय गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected