0Shares
पोखरा भ्यूज
१३ पुस, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जना प्रदर्शनकारी लाई पक्राउ गरेको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै ललितपुरको बालकुमारीमा युवाहरुले प्रदर्शन गर्ने क्रममा मन्त्री ज्वाला सवार गाडी रोकी मन्त्री समेतलाई गाडीबाट झारेर आगजनी गरेका थिए ।



पक्राउ परेका प्रदर्हनकारीमाथि मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेको आरोप छ ।


0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।