6Shares

पोखरा भ्यूज
पोखरा । अधिकृत बिक्रेता संघ पोखराको १७औं साधारण सभा तथा ९औं अधिवेशनले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका उनी यसअघि अधिकृत बिक्रेता संघको वरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवी सापकोटा, महासचिवमा दिलिपकुमार श्रेष्ठ, सचिवमा देवेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ सहकोषाध्यक्षमा ज्ञानेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका छन्

संस्थाको कार्यसमिति सदस्य पदमा नवराज अधिकारी, वीजेन्द्र शर्मा पौडेल, विनय राजभण्डारी भेषराजचापागाईं निर्वाचित भएका छन्

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected