26Shares

पोखरा । लायन्य क्लब अफ पोखरा ग्लोबल लेकसिटीको आयोजनमा पारिवारिक वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको शनिवार पोखरा१२, कार्कीडाडाँमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो

सो कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष हरिराज पन्त, पूर्व अध्यक्ष एवं क्लबका सदस्यलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो

क्लबका अध्यक्ष रेशमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुंगानाले पारिवारिक बनभोज कार्यक्रमले आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने र क्लबका आगामी योजनाहरु समेत तय गर्न सकिने धारणा व्यक्त गरेका थिए

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected