102Shares
काठमांडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले कार्यकाल सुरूवातीको २० दिन मै २० क्लब चार्टर गर्न सफल भएको छ ।लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं प्रथम क्याविनेट मिटिङ उद्घाटन समारोहबीच सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले उक्त कुरा बताएका हुन् ।
यस अघि विहिवार काठमांडौंमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराको सम्मानमा आयोजित एक कार्यक्रममा १८ दिनमा १८ गोल गर्न सफल भएकोमा ‘हाईएस्ट क्लव चार्टड’ अवार्डबाट गभर्नर ढुङगानालाई सम्मान गरिएको थियो ।

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराले १८ दिनमा १८ गोल गर्न सफल भएकोमा सिम्बोलिक रूपमा फुटबल हस्तान्तरण गरी सम्मान गरेका थिए ।




102Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।