0Shares
पोखरा भ्यूज
पोखरा । पोखरा १७ विरौटमा रहेको एलपी देवकोट मेमोरियल स्कूलको बस दुर्घटनामा परेको छ । सोमबार विहान पोखरा ३३ र २१ का विद्यार्थी लिएर आउँदै गर्दा फुस्रेखोला नजिकको घुम्तीमा सो बस दुर्घटनामा परेको हो ।
बसमा २२ विद्यार्थी र दुई जना स्टाफ थिए । दुर्घटनमा परी घाइते भएकाहरुलाई पोखराको नमस्ते हस्पीटल र गण्डकी शिक्षण अस्पतालमा लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।