
अन्नपूर्ण, कास्की
अन्नपूर्ण गाउँपालिका-१०, धाम्लेमा स्कोरपियो गाड़ी दुर्घटनामा परेको छ । गाड़ीमा ५ जना यात्रु सवार रहेको स्थानीय पर्यटन व्यवसायी धुर्व घलेले जानकारी दिएका छन् । घाईतेहरूको उद्वारका लागि पोखराबाट हेलिकप्टर पठाउने तयारी भईरहेको छ । विस्तृत विवरण आउँन बाँकी











