29Shares

पोखरा भ्यूज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले प७३घढसष १८ गते देखि माघ १ गते सम्म
गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्‍याली
प्रर्दशन गरिने भएको छ ।
“महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने म७३घढसल नाराका
साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र सम७३घढसदायको
भेषभ७३घढसषा र संस्कृती झल्कने गरि झाँकी र्‍याली प्रर्दशन गरिने भएको हो ।
महोत्सव उद्‌घाटन समारोहका दिन स्थानिय आमा सम७३घढसह, टोल विकास संस्था, सामाजिक संघ
सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व ह७३घढसने गरि मौलीक
संस्कृती र जातीय भेष भ७३घढसषाको पहिचान ह७३घढसने गरि ब्यवस्थीत रुपमा झाँकी र्‍याली
प्रर्दशन गर्न लागिएको हो ।


झाँकी र्‍याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक ब७३घढसद्धि क७३घढसमारी थापा
मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव
जान७३घढसका अधिकारीले महोत्सवको आयोजक उद्योग बाणिज्य संघ भएपनि यसमा सवैको
साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर
आगनको पर्वको रुपमा लिएर सहभागी ह७३घढसनका लागि अन७३घढसरोेेेेेेेध गर्न७३घढस भएको
थियो ।
साँस्कृतीक कार्यक्रम संयोजक मेजर रामप्रसाद ग७३घढसरुङले कार्यक्रम प्रस्त७३घढसतिका निती,
नियम र परिधीमा रहेर प७३घढसरस्कृत गरिने जानकारी गराउनृ भएको थियो भने संघका प्रथम
उपाध्यक्ष उपेन्द्रराज स७३घढसवेदी (राज७३घढस), उप महासचिव भरतराज ओझाले यस क्षेत्रको समग्र
आर्थिक तथा सामाजिक उत्थानको लागि महोत्सव गर्न लागिएको र विगतमा भएका कमि
कमजोरीहरु हटाएर परिस्कृत रुपमा महोत्सव ह७३घढसने विश्वास दिलाउन७३घढस भएको थियो ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा
गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय
संघ-संस्थाहरु, डेरी तथा फलफ७३घढसल, होटल तथा रेष्ट७३घढसरेण्टका गरि करिव तीन सय
३५वटा स्टलहरु रहनेछन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ह७३घढसने
२०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले म७३घढसख्य प्रायोजन
गरेको छ भने सह-प्रायोजकमा सगरमाथा ल७३घढसम्बिनी ईन्स्योरेन्स कम्पनी र
प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका
सह-संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी
दिए ।

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected