16Shares

पोखरा भ्यूज

पोखरा पोखरामा रहेको एभरग्रीन एकेडेमी प्रतिभा एजुकेशन फाउन्डेसनबाट सञ्चालित हुने भएको । प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास व्यक्तित्व निर्माणमा सशक्त बनाउन प्रतिभा एजुकेशन फाउण्डेशन अन्तर्गत रहने गरी एउटा भिन्दै शिक्षण संस्थाको रुपमा एभरग्रीन एकेडेमी स्थापना गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको

विद्यार्थीको सोँच सिर्जनात्मक क्षमता प्रकट गर्न उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउनु एभरग्रीन एकेडेमीको उद्धेश्य रहेको विद्यार्थीको आवश्यकता क्षमता अनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले बताए

एभरग्रीन एकेडेमीमा नवीनतम प्रविधिको प्रयोगमा हामीलाई ठूलो विश्वास , विद्यार्थीले स्मार्ट क्लास रुम, विभिन्न डिजिटल उपकरण इन्फर्मेशन टेक्नोलोजीका माध्यमबाट सिकाइ प्रक्रिया अनुभव गर्न सक्ने उनलेजनाए यी सबै प्रविधिको प्रयोगले पाठ्यक्रम अझ रोचक प्रभावकारी बनाउँछ विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ

एभरग्रीन एकेडेमी पोखराको तेर्सापट्टिस्थित आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरी सञ्चालन गरिएको एभरग्रीन एकेडेमीका निर्देशक किरण सापकोटाले जानकारी दिए उनका अनुसार नर्सरीदेखि कक्षा सम्मका लागि विद्यार्थी भर्ना हुन पाउनेछन् भने प्रत्येक कक्षामा अधिकतम २४ जनाका दरले भर्ना गरिनेछ भर्ना अभियान सञ्चालन भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected