55Shares

पोखरा भ्यूज

पोखरा, १३ चैत । लायन्स क्लब अफ पोखरा पिस सिटीमा लायन वर्ष २०२५/२०२६ का लागि ज्ञानेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको

समितिको प्रथम उपाध्यक्षमा रवि कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा तिर्थराज सुवेदी, तृतीय उपाध्यक्ष बिल बहादुर भुजेल, सचिवमा यम बहादुर पनेरू, कोषाध्यक्षमा शैलेष रायमाझी क्लब एडमिनिट्रेटरमा प्रमोद ओझा चयन भएका छन्
यस्तै, एलसिआएफ चेयरपर्सनमा किशोर मोहन भट्टराई, सर्भिस चेयरपर्सनमा महेन्द्र पण्डित, मार्केटिङ चेयरपर्सन अर्जुन सिग्देल, कम्युनिकेसन चेयरपर्सनमा जिवन ढुङगाना, सदस्यता वृद्धि चियरपर्सनमा हरिराम पराजुली, इन्टरनेशनल रिलेसन चेयरपर्सनमा राम प्रसाद अधिकारी क्लब लिडरमा युवराज खनाल चुनिएका छन्
क्लबका निर्देशकहरुमा डा.असिम सुवेदी, बलराम केसी, पुष्पराज पौडेल, रमेश बराल, सुमित केसी नारायण बहादुर थापा रहेका छन्

त्यस्तै, सल्लाहकारमा संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना, पूर्व अध्यक्षहरू प्रशान्तराज धमला, ख्याम नारायण काफ्ले, टंकराज अधिकारी राजेश रानाभाट, हरिप्रसाद अधिकारी लगाएत रहेका छन्
क्लब अध्यक्ष दीपेन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न निर्वाचन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना, पूर्व अध्यक्ष टंकराज अधिकारी, निर्वाचन संयोजक एवं निर्वतमान अध्यक्ष युवराज खनाल, क्लब सचिव बिल बहादुर भुजेल लगाएतले क्लबका गतिविधिसहित लायन्सले समाजमा पारेको प्रभावका बारेमा आफ्नो भनाई राखेका थिए

55Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected