41Shares

पोखरा भ्यूज

पोखरा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको

सामाजिक सेवाका कार्यमा समर्पित हामी सेवा गर्छौं भन्ने भावले स्थापित लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय ७औं नेपालमा लायन्स भित्रिएको ५३औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको आयोजक संस्था डिष्ट्रिक्ट ३२५ एम, नेपालका डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले जानकारी दिए

बैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालाको बहुउद्धेश्यिक कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा विदेशीसहित कुल टिमको सहभागिता रहने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो

प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने भने इरान भारतको टिमसँग समन्वय भइरहेको अर्यालले जानकारी दिए

अहिलेसम्म पाकिस्तान नेपालको गरी वटा टिमको सहभागिता पक्का भइसकेको बाँकी टिमका लागि भारत इरानी टोलीसँग कुराकानी भइरहेको त्यो पनि छिट्टै फाइनल हुन्छ”, अर्यालले भने
प्रतियोगिताको विजेता टोलीले लाख ४४ हजार सय ४४ रुपैयाँ, उपविजेताले लाख ४४ हजार सय ४४ रुपैयाँ, सान्त्वना हुने समूहले लाख ४४ हजार सय ४४ रुपैयाँ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछन्

प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected