२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

सहयोगको याचना गर्दे कास्कीकोटका मिर्गौला पीडित तिर्थ वहादुर जिसी

पोखरा । कास्कीकोट भुजेलवारीकी धनुमाया भुजेल. जिसीका आखाँ महिना दिन देखी ओभाना छैनन्  । गाउँमा कोही नयाँ मान्छे देख्ने वितीकै  उनले आफ्नो छोरालाई केही सहयोग गर्न सक्छकी भनेर विन्ती विसाइ हाल्छीन् ।  घरमा परिवारको जेठो छोरो विगत महिना दिन देखी मिर्गौला पिडीत भएर छटपटाई रहेका छन् ।

३८ वर्षीय तिर्थ वहादुर जिसी गएको फागुनमा  पेट दुख्ने समस्याले पोखराको पश्चिीमाञ्चल –गण्डकी) अस्पतालमा गएका थिए । सुरुमा डाक्टरले अल्सरको लक्षण देखाए औषधी लेखी दिए । त्यस पछि केही हप्ता सम्म अल्सरको औषधी सेवन गरेका जिसीलाई  समस्या २० को १९ भएन झन चापे जस्तो लाग्यो फेरी गण्डकीमै गएर उपचार  गराए डाक्टरले औषधीको डोज पनि थपी दिए ।

तर ,उनको समस्या झन वल्झीयो । गएको जेठमा मणिपाल शिक्षण अस्पतालमा देखाउदा एउटा मिगौला पुर्ण रुपमा विग्रीएको र अर्को मिर्गाैलाले १३ प्रतिशत मात्र काम गरेको जानकारी पाउदा छागावाट खसे जस्तो भए ।
अल्सरको औषधीको वढी डोजले मिर्गाैलानै विग्रीएको उनकी श्रीमती नीरु जिसी  बताउछिन् । बैशाख १४ गतेदेखी  मिर्गाैला विग्रीएको थाहा पाए पछि  परिवार अहिले सहयोगको याचना गरीरहेको छ । महिना दिनमै ६ लाख खर्च भइसहेको छ । अहिले सम्म परिवारका अन्य सदस्य र गाउँका छर छिमेकीले सयोग गरेर उपचार गराई रहेका तिर्थ लाई  अहिले नियमीत डाइलाईसीस गराउन समेत आर्थीक अभाव भएको छ ।

यतिबेला तिर्थको परिवारमा उपचार गर्न र परिवारको बिहान बेलुकाको खर्च जुटाउन हम्मे हम्मे भएको छ । मृगौला रोगको उपचार महँगो भएकाले उपचार गर्न कठिनाई भैरहेको उनका भाई नारयण जिसी बताउछन् । दाईको उपचारका लागि आर्थिक अभाव हुँदा उपचारमा समस्या हुने गरेको छ, उनले भने  “जिवन रक्षा  गर्न मानव रुपी सहयोग गरी जीवन बचाइदिन बिनम्र अनुरोध गर्दछु ।”

७ वर्ष वैदेशीक रोजगारमा रहेका उनी कोरोनाको समयमा नेपाल फर्कीएका  थिए । रोमानीया जाने तयारी गरेर पार्सपोट समेत वुझाएका थिए । गाउँमा ज्यामी काम गदै परिवार पाल्दै आएका तिर्थ स्वास्थ्य राम्रो भएको भए यती वेला उनी रोमानीयामा हुने उनका बाबु मोती भुजेल बताउछन् । हामी अरुलाई सहयोग गर्छौ भन्ने अवस्थामा आएका थियो अचानक आफनै जेठो छोरोको जिवन मरणको अस्थामा रहेकाले सबैसगँ सहयोग माग्नु  परेको बताउ छन् ।
अहिले तिर्थ वहदाुर जीसीलाई आर्थीक अभावकै कारण राम्रो सगँ उपचार गराउन सक्दीन की भन्ने चिन्तामा छन् । परिवारको आर्थीक अवस्था कमजोर भएका कारण सहयोग गरेर जिवन बचाइदिन अनुरोध गरेका छन् । उनको उपचारमा सहयोग गर्न चाहान भएका व्यक्तिहरुले मुक्तिनाथ विकास बैंकमा रहेको उनको  खाता नं ०२०२०१०१३२४७५२००००० सहयोग गर्न परिवारले अपलि गरेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…