
25Shares
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ असोज २४ र २५ गते पोखरामा हुने भएको छ ।
२४ गते क्याबिनेट पदाधिकारीहरुको बैठक र २५ गते सम्पूर्ण लायन्स सदस्यहरु सम्मिलित बैठक पोखरा फुलवारीस्थित एस.आर.के.सी बेन्कुईटमा हुने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार लायन्स क्लब अफ पोखरा अञ्जुलीको स्थानीय व्यवस्थापनमा क्याबिनेट मिटिङ हुँदैछ ।
25Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








