5Shares

गाजा क्षेत्रमा हमासले बन्धक बनाएका व्यक्तिमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश भएको छ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको नयाँ सूचीमा विपिन जोशीसहित २२ जना बन्धक जीवित रहेको अनुमान गरिएको हो। यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० जना मात्र जीवित रहेको जनाइएको थियो । त्यसबेला नेपाली विद्यार्थी विपिनको अवस्था अज्ञात रहेको उल्लेख गरिएको थियो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected