0Shares

घरेलु टोली विरुद्ध एक दिवसीय र टि ट्वन्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली टोलीले आज अभ्यास गरेको छ ।
शुक्रबारदेखी हुने सिरिजका लागि हिजो युएई गएको नेपालले आज दिउँसो आईसीसी एकेडेमी मैदानमा अभ्यास गरेको हो । भारतबाट आएका ब्याटिङ् कन्सल्टेन्ट उमेश पटवाल र मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीलाई ब्याटिंग, बलिङ र फिल्डिंग तीनवटै पक्षको अभ्यास गर्यो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected