0Shares
५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति क्वाटर छाडेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले दिउँसो राजीनामा दिएका थिए ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।