लण्डनका नेपाली सेफ अर्जुनबहादुर थापाद्धारा आविष्कार केन्द्रलाई एक लाख सहयोग
काठमाण्डौ, १असार । विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले महावीर पुनले सञ्चालन गर्दै…









