मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा
काठमाडौँ, १६ साउन । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३…
152 stories · page 2
अर्थ र वाणिज्यकाठमाडौँ, १६ साउन । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३…
खबरधुलिखेल, १६ साउन । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच शुक्रबार विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयका…
खबरकालिकोट,११ साउन । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक बहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार अस्पतालले उक्त प्लान्ट…
देशकाठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीले गृह…
खबरकाठमाडौँ। केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा पर्नुभयो । ठूलो वर्षाको समयमा उहाँ सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा पर्नुभएको हो । सानो दुर्घटना भएकाले…
फिचर समाचारकाठमाडौँ, १६ असार \ जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
फिचर समाचारकाठमाडौँ, । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक…
फिचर समाचारतनहुँ, ७ असार । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि उहाँको जन्मस्थल तनहुँमा खुसीयाली छाएको छ । उहाँ तनहुँको व्यास नगरपालिका–११ राम्चेमा…
स्थानिय समाचारकाठमाडौँ, ८ असार \ कारोना सङ्क्रमण रोकथाममा रामेछाप सुनापति गाउँपालिका —४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।…
पर्यटनआन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहास्थित होटल जंगल सफारी लजले "पे नाउ- गो लेटर" अफर सार्वजानिक गरेको छ। कोभिड–१९ कारण देशको पर्यटन क्षेत्र संकटमा परेकोबेला आन्तरिक…
