२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: सहकारी

44 stories · page 4

फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा ः ९.५० बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

काठमाडौँ, २१ मङ्सिर । फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभाले संचित मुनाफावाट शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस (कर सहित)…

प्रम केपी शर्मा ओली सरकारको विकल्प छैन् ः मन्त्री पद्यमा अर्याल

स्याङ्जा, १४ मङ्सिर । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्प नभएको बताउनुभएको छ । आईतबार वालिङ – १२…

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

काठमाडौँ, ५ मङसिर । लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून…

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौ, २३ भदौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्य सँग सम्बन्धित विभिन्न…

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १४ करोड,लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव

प्रकाश अधिकारीबाट काठमाडौँ, १२ भदौ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी आर्थिक वर्ष २०७६÷७७ मा रु. १३ करोड ९७ लाख…

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कामु कार्यकारी दानराज पन्त

काठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको  कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा…

कोरोनापछिको अर्थतन्त्र उकास्न वित्तीय प्रणालीमा आमूल परिवर्तनको खाँचो

कोरोनाले डामेको विसं २०७६ साललाई बिट मारेर विस्मृतिमा राख्दै हामी मानव सभ्यता, सामाजिक, आर्थिक र सांस्कृतिलगायतका कैयौ विषयलाई नयाँ ढंगले सोच्नुपर्ने गरी नयाँ वर्षमा पदार्पण गर्न पुगेका छौ…

वित्तीय पहँुच विस्तारका लागि सहकारी पद्घतीको लघुवित्त

विपन्न्न समुदायले आफ्नो आवश्यकता बमोजिम तोकिएको समय र न्यून लागतमा सजिलै वित्तीय सेवा प्राप्त गर्न सकेमा मात्र देशमा रहेको वेरोजगारी गरिवी र विपन्नताको न्यूनिकरण गर्न सकिन्छ । वित्तीय…

वित्तीय बजारमा कर्जा लगानीका चुनौती र लगानी मन्त्र

हाल देशमा सञ्चालित बैैक तथा वित्तीय संस्थामा बजार प्रतिस्पर्धा धेरै बढेर गएको छ । उक्त संस्थामा कार्यरत कर्मचारी खासगरी शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई छिटो भन्दा छिटो…

लघुवित्तको ऐतिहासिक पृष्ठभूमि, अवधारणा र दिगो विकासको लक्ष्य

लघुवित्तको ऐतिहासिक पृष्ठभुमि ः आजको सन्दर्भमा लघुवित्त भनेको विभिन्न किसिमको वित्तीय सेवा जस्तै सानो बचत, कर्जा, बीमा, पेन्सनलगायत विप्रेषण रकमको भुक्तानी जुन औपचारीक वित्तीय संस्थाको सेवाबाट बञ्चीत भएका…