२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: स्वास्थ्य

131 stories · page 9

थपिए नौ हजार ३०५ सङ्क्रमित, १६८ को निधन

काठमाडौँ, २९ वैशाख \ पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै…

सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग

कैलाली, २९ वैशाख \ सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश…

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नर्सप्रति सम्मान

गण्डकी, २९ वैशाख  \ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आप्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।…

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौँ, २९ वैशाख \ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस…

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौँ, २९ वैशाख  \ काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै…

कोरोनामा सताइरहने प्रश्नहरुको जुलुस — सधै निरीह बनी रहने हो त ?

नेपालमा पनि कोरोना भाइरसको प्रकोप दोस्रो लहरका रुपमा केहि समयदेखि फेरि बढेको छ । त्यसको कारण काठमाडौ लगायत देशका विभिन्न जिल्ला र शहर निषेधाज्ञाको चपेटमा परेका छन् ।…

व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।…

सङ्क्रमितका लागि बेड क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले बेड क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या…

सुर्तिजन्य उद्योगसँग सहकार्य नगर्न अपिल

काठमाडौँ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाले सुर्तिजन्य उद्योगसँग कुनै पनि सहकार्य नगर्न अपिल गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ती नियन्त्रण सञ्जाल, क्यान्सर…

एघार महिने शिशुमा कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलो पटक ११ महिने शिशुमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।…