२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Category: स्थानिय समाचार

211 stories · page 11

स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

काठमाडौं, २६ जेठ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त…

स्व.पूर्णको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, २३ जेठ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह…

पूर्वसांसद कांग्रेस नेता मोहन आचार्यद्धारा नुवाकोट र रसुवाका अस्पताललाई ३२ लाखको स्वास्थ्य सामग्री प्रदान

त्रिशूली, २१ जेठ \ विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।…

श्याम अधिकारीको सालैजो भाकाको धम्पुस गाउँ दोहोरी गीती एल्बम सार्वज्निक

  पोखरा, १७ जेठ । लोक गायक श्याम अधिकारीले देश विदेशमा समेत चिनिएको कास्कीको पर्यटकिय गाउँ धम्पुस लाई चिनाउन “धम्पुस गाउँ “ सालैजो भाका को लोक दोहोरी गीति…

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण…

युवानेता जित शेरचनको पहलमा नेपाली ह्यारीटेज च्यारीटी फाउन्डेशन क्यानडाको सहयोगमा बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बाग्लुङ , १२ जेठ ।युवा नेता तथा समाजसेवी जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चार लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड १९ रोकथाम र…

राससका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

  तनहुँ, ११ जेठ । राष्ट्रिय समाचार समिति ( रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रेस यूनियन तनहुँले स्थापना गरेको ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक प्रदान…

‘तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि आएपछि कृषि, पर्यटन र पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ’

  दमौली, ७ जेठ \  तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि आएपछि कृषि, पर्यटन र पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय…

उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ

  काठमाडौं, ७ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली…

आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख

त्रिशूली, ६ जेठ । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले…