स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने
दमौली , ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ…





