२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Category: स्थानिय समाचार

211 stories · page 21

शिव परियारको ‘एक चुम्बन’ (भिडियाेसहित)

शिव परियारको ‘एक चुम्बन‘’ गीति एल्वम सार्वजनिक भएको छ । शिवको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो…

सिद्धिखर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘समृद्ध समाजको नेतृत्व, सहकारीको दायित्व’ भन्ने मुल नाराका साथ चन्द्रागिरि…

केन्द्रीय सरकारले कागजमा मात्र अधिकार हस्तान्तरण गर्दा काम गर्न सकिएन : मुख्यमन्त्री

चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल उद्घाटन काठमाडौं । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारले प्रदेश सरकारलाई कागजमा मात्र अधिकार हस्तान्तरण गरेकोले आफुले काम गर्न नसकेको बताउनु भएको छ…

‘चन्द्रागिरि नगरबासीको विश्वासको अस्पताल बन्न सकोस’

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले अहिले देशैभरीका स्वास्थ्य केन्द्रले जनताको विश्वास जित्न नसकेको बताउनु भएको छ । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा १५ शैयाको…

चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट गोदामचौरमा बैशाख २८ गते शनिबार प्राथमिक अस्पतालको उद्घाटन…

मातातीर्थ औँसी : आमाको सम्झना गरिदै

काठमाडौं । बैशाख कृष्णपक्ष औँसीको दिनमा नेपालीहरुले मनाउने मातातीर्थ औँसी अर्थात् मातृऔँसी पर्व मनाइएको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभआर्शिवाद थाप्ने दिनका…

नयाँ वर्ष मान्ने जिउँदो इतिहास कालिका भैरव जात्रा

परम्परादेखि थामी आएको मानि आएको अति महत्वपूर्ण जात्रा हो कालिका भैरव जात्रा । भनिन्छ, भैरव नुवाकोटका थिए रे । नुवाकोट भैरव किचप्रिचिङ ग्रामको स्थानीय कालिका देवीलाई भेट्न आएछन्;…

सेडुल बनाएर काम नगर्नु नै हाम्रो पहिलो समस्या

सामाजिक कार्यमा रुची राख्ने राजेन्द्र केसीको मिति २०२८-१२-१८ गते जन्म भयो । पिता टीकाराम केसी र माता सानुमैया केसीको लालनपालनमा हुर्केका केसी भीम प्रा.वि. (हाल भीम उच्च मा.वि.)…

‘१५१२ वर्ष पुरानो राजपत्र थानकोटमा’

राजाज्ञा वा सरकारी आदेशको प्रमाण जुन सरकारको आधिकारीक प्रकाशन हो यसलाई राजपत्र भनिन्छ । सनद र हुकुमप्रमाङ्गी पनि भनिन्छ । वि.सं. २००७ साल भन्दा पहिला राजा महाराजाहरुको उर्दी…

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण वैशाखबाट

काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग चन्द्रागिरि नगरपालिकाको नागढुङ्गादेखि सिस्नेखोलासम्मको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया सुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट…