राष्ट्रपति र चीनका रक्षामन्त्री बीच शीष्टाचार भेटवार्ता ः विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड
काठमाडौँ, १४ मङसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज शीष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा…












