२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: देश

986 stories · page 99

मौसम परिवर्तनसँगै देशैभर वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले मौसममा भएको परिवर्तनसँगै देशैभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाले बुधबार रातिको बदलीले वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा…

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृहजिल्लामा गरिने

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ। आज काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा पोस्टमार्टमपछि नेकपाको केन्द्रीय कार्यालयमा अधिकारीको शवलाई…

हेलिकोप्टर दुर्घटना पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । बुधबार अपरान्ह पौने १…

हेलिकोप्टर दुर्घटनाका शव परीक्षणका लागि काठमाडौं ल्याउने तयारी

दुर्घटनाग्रस्त हेलिकोप्टरका यात्रुहरूका शव काठमाडौं पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका…

नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक…

सरकारको कामलाई अनुसरण गर्ने युनाइटेड क्लवलाई प्रदेश सरकारको संधै साथ रहन्छ : मन्त्री लम्साल

गिता राना मगर, पोखरा ८ माघ ।  सरकारले गर्नुपर्ने कामलाई क्लवले उठान गरेको भन्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरा महोत्सव आयोजक युनाइटेड…