रचना रिमाल र नमराज ढुंगानाको स्वरमा “पिरतीमा दम छ“ लोकदोहोरी सार्वजनिक
काठमाडौँ, १८ मंसिर । लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत “पिरतीमा दम छ“ सार्वजनिक भएको छ । गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना,…
107 stories · page 9
स्थानिय समाचारकाठमाडौँ, १८ मंसिर । लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत “पिरतीमा दम छ“ सार्वजनिक भएको छ । गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना,…
पर्यटनकाठमाडौँ, १८ मङ्सिर । काठमाडौँको प्रसिद्ध पर्यटकीय स्थल ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना फैलिएपछि गत आठ महिनादेखि बन्द रहेको…
अर्थ र वाणिज्यकाठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि…
अर्थ र वाणिज्यदमौली, १६ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले व्यास नगरपालिका–५ स्थित मानहुँकोटको पर्यटन पूर्वाधार विकास गर्न मङ्गलबार स्थलगत अध्ययन गर्नु भएको छ । मानहुँमा दैनिक सयौ…
देशललितपुर, १५ मङ्सिर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दीरको अवलोकन गर्नुभएको छ । बिसं २०७२ सालको शक्तिसाली…
देशपोखरा, १३ मङ्सिर । पर्यटकीय नगरी पोखराम क्रियाशील एक दर्जन पर्यटन व्यवसायसँग सम्बद्ध पोखरा पर्यटन परिषदको अध्यक्षमा सक्रिय एवं उत्साही युवा पर्यटन व्यवसायी गोपी भट्टराई निर्वाचीत हुनुभएको छ…
देशकाठमाडौं, १२ मङ्सिर । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । बुधबारबसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा…
देशकाठमाडौँ, ९ मंसिर । काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ' यो माया के हो' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मनछुने गीतमा शब्द…
देशकाठमाडौँ, ९ मंसिर । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको…
देशमंसिर ९ काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत"मुना" सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई,…
