२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 23

महोत्सवमा ४० टन आलुको कारोवार

पोखरा, ३० चैत।११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ। आलु किन्नकै…

२० प्रतिशत लाभांश पारित गर्दै कालिका लघुवित्तको १३ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, २९ चैत । कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको…

हेम्जामा ११औं आलु महोत्सव सुरु

पोखरा, २६ चैत । हेमजामा आइतवार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका…

काठमाडौंवासिलाई फेवा महोत्सवको निम्ता

पोखरा, २५ चैत । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान…

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा आत्रेयको उम्मेद्वारी

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान…

११ औं संस्करणको आलु महोत्सवको तयारी तिब्र

पोखरा । चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार…

पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग

पोखरा । पोखरा उद्योगी÷व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार÷व्यवसाय नै ठप्न…

फेवा महोत्सवमा मुनाफा कम गरेर उपभोक्तालाई छुट दिन सुझाव

पोखरा । यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल…

१८ औं फेवा नबवर्ष महोत्सव चैत्र २९ गतेदेख़ि

पोखरा, ९ चैत । नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

घोडेजात्राको दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

पोखरा भ्यूज ६ चैत, काठमाडौं । मंगलबार घोडेजात्राको दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ । तर उक्त दिन बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय…