भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार : नेपाल ४ महिना बाढीको धनी, ८ महिना खडेरीको : जलस्रोतविद् तथा प्राज्ञ दीपक ज्ञवाली
काठमाडौं, २३ मंसिर । नेपाललाई विश्वमा ब्राजिल पछि जलस्रोतको दोस्रो धनी राष्ट्रको रुपमा चिनाउने गरिए पनि त्यो भनाई सही नभएको र सबै नेपाली जनताले पानीको छेलोखेलो उपयोग गर्न…










