दुई महिनामा वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था ः शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ
काठमाडौं ३० मंसिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफु मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको दुई महिनाको समिक्षापछि…












