२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 39

मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा

काठमाडौँ, ११ मङ्सिर । मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको समयको महत्वलाई ध्यानमा राखी कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको…

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

काठमाडौँ, ५ मङसिर । लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून…

संयुक्त रुपमा शुभारम्भ गर्दै नेपालगञ्जमा एकीकृत जाँच चौकीेको निर्माण कार्य सुरु

काठमाडाँै, २७ कात्तिक । भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज एक अनलाइन समारोहमार्फत नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण…

मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाण्डौँ, २७ कात्तिक । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ ग्रामीण तथा अर्ध–शहरी…

पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने

काठमाडौँ, २० असोज \ पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत विक्रि गर्ने उदेश्यले…

बिचौलियाको मारमा  चितवनका केरा किसान

पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ ।

खेर गएर झाडी बनेको जमिनमा प्रयोगशाला निर्माण

अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, ३१ भदौ । खेर गएर झाडी बनेको जमिनलाई सदुपयोग गर्दै कृषि ज्ञान केन्द्र तनहुँले कृषि उत्पादनको प्रयोगशाला निर्माण गरेको छ । कार्यालय परिसरमा रहेको…

दुबइको मीठो केक पोखराको बाँझापाटनमा

शोभाकान्त सिग्देल पोखरा, २९ भदौ । आमावावाको काख छाडेर हिडडुल गर्ने र केहि वुझ्ने भएदेखि नै उनी पाखापखेरा, रुखविरुवा र चराचुरुङ्गी हेरेर दङ्ग पर्थे । डालिडालिमा नाच्दै गरेका…

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौ, २३ भदौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्य सँग सम्बन्धित विभिन्न…

कृषि प्रविधि र शहरी कौसी खेती विस्तारमा नेपाल एग्रो लाइभको सक्रियता

प्रकाश अधिकारीबाट काठमाण्डौँं १४ भदौ । एकातिर कोरोनाको बढ्दो सङ्क्रमणले उत्पन्न भय र त्रास । अर्कोतिर बन्दाबन्दी र कफर्यूले घरभित्र बस्नुपर्ने बाध्यता र तनाव । यस्तोमा मानसिक तनाव…