२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: विदेश

137 stories · page 8

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

काठमाडौँ, १३ माघ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको…

२०७२ वैशाख १२ को महाभूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाए । लाखौंको घरबार विहिन भयो । भूकम्पको त्यो कहालीलाग्दो क्षण अहिले पनि हामी नेपालीको स्मरणमा…

श्रीलङ्काले युद्धकालीन अपराधका आरोपबारे अनुसन्धान सुरु गर्ने

कोलम्बो, १० माघ । श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले यस मुलुकमा…

ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश

वासिङ्टन, ८ माघ । अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिनु भएको छ ।लामो समयदेखिको परम्परालाई तोड्दै उहाँले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई…

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

काठमाडौं, २० पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा…

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति

जेनेभा, १८ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सङगठनले खोप स्वीकृत गरेसँगै विश्वका…

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रम

काठमाडौँ, १४ पुस ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु¥याउन सक्षम भएको बताउनुभएको छ…

बेलायत कोरोना भाइरसको नयाँ स्वरुपको मारमा

लन्डन, । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको…

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन

जेरुसेलम, १२ पुस । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ…

भारतका किसानका समस्या समाधानका लागि सरकार प्रतिबद्ध ः भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली, ११ पुस । कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गर्नुभएको…