कास्की काँग्रेसका पूर्वनेताहरूलाई पार्टी राजनीतिमा फर्काउन प्रस्ताव
हरि भट्टराई पोखरा । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट निष्कृय रहेका पूर्वनेताहरुलाई पार्टीमा फर्काउने अवधारणसहित प्रस्ताव अघि सारिएको छ । नेपाली काँग्रेसबाट गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार…



