बालबालिकामाथि यौनजन्य गतिविधि गरेको अभियोगमा क्यानेडियन नागरिक पक्राउ
पोखरा । विभिन्न प्रलोभन देखाएर बालबालिकामाथि अप्राकृतिक मैथुन गरेको अभियोगमा कास्की प्रहरीले एक विदेशी नागरिकलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष ४४ का क्यानेडियन नागरिक…



