२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,364 stories · page 143

रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर

काठमाण्डौ । रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । काठमाण्डौंको गुहेश्वरी स्थित बाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थीहरु र स्थानियहरु सहित २५०…

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन…

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ । उनको बिदाईमा सबैका…

लायन्सको रिजन कन्फ्रेरेन्समा बैन बहादुर गुरुङ सम्मानित

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३ अन्तर्गत रिजन ६ को रिजन कन्फ्रेरेन्समा बैन बहादुर गुरुङ सम्मानित भएका छन् । विहिबार एस.आर.के.सी. वेन्कुईट माटेपानी पोखरामा…

पोउवा संघमा सिन्धुपाल्चोकको प्रतिनिधिमण्डल, सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति…

नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको…

 ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा

पोखरा ।  पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको…

वित्तीय साक्षरतासँगै स्वरोजगार बन्नाउँदै सहकारी

स्याङ्जा । पछिल्लो समयम सहकारी क्षेत्र बदनाम र समस्याग्रस्त बन्दै गएको अवस्थामा स्याङ्जाको एक सहकारीले शेयर सदस्यलाई वित्तीय साक्षरतासँगै स्वरोजगार बनाउने अभियान चलाएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित…

पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा, १५ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ…

आवासीय चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं :  चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा…