लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा…
6,364 stories · page 142
खेलकुदपोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा…
खबरस्याङ्जा । हरेक बर्ष १५ महिना भित्र बालवालिकालाई दिइने खोप लगाएपछि पूर्ण खोप पालिका घोषणा गर्न पाईने प्रक्रिया छ । यही प्रक्रिया अनुसार अहिले सम्म स्याङ्जाका ७ पालिकाले…
खबरस्याङ्जा । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्याङ्जामा पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको आयोजना, वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको…
खबरपोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव…
खेलकुदपोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यही वैशाख…
खेलकुदपोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट…
खबरस्याङ्जा । अव्यवस्थित सवारी साधन पार्किङको समस्या भोगिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ । वालिङ नगरपालिकाले वडा नं. ८ सित्तलनगरमा आधुनिक बसपार्कको निर्माणका लागि नगरविकास…
खबरपोखरा । विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा…
खबरस्याङ्जा । स्याङ्जाका ५ पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका पूर्णखोप सुनिश्चित पालिका बनेपछि बाँकी रहेका पालिकामा पनि पूर्णखोप सुनिश्चित…
खबरपोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा…
