आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी भूपि पद्माकन्याको स्वबियु अध्यक्षमा निर्वाचित
काठमांडौं । पद्माकन्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी नेबिसङ्घकी नेतृ भुपि ऐर स्ववियु अध्यक्षमा बिजयी भएकी छन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि…











